वागमती

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदरभन्दा दक्षिणतर्फ तथा पश्चिमी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले वर्षा गराउने प्रणाली सक्रिय बनेको हो। हाल...