रास्वपा महाधिवेशनः ९९ केन्द्रीय सदस्यका लागि ३७० भन्दा बढी उम्मेदवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा ९९ केन्द्रीय सदस्य पदका लागि ३७० भन्दा बढी उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ताको क्रममा केही नाम दोहोरिएको (डुप्लिकेसन) देखिएकाले त्यसको रुजु तथा सच्याउने काम भइरहेको छ। साथै उम्मेदवारमाथि परेको...
