कांग्रेस बागमती संसदीय दलको नेताको चयन आज, मतदान दिउँसो २ देखि ३ बजेसम्म
हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको चयनका लागि आज (बुधबार) मतदान हुने भएको छ। निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार चुनावी कार्यतालिका तय भई आजै मतदान गर्ने कार्यक्रम रहेको छ। कार्यक्रमअनुसार मतदाता नामावली आज बिहान ८ बजे सार्वजनिक गरिएको छ।...
