वागमती

नुवाकोट रास्वपामा झट्का: सुमन पाण्डेले पार्टी छाडे, नेतृत्वशैलीमाथि गम्भीर प्रश्न

नुवाकोट रास्वपामा झट्का: सुमन पाण्डेले पार्टी छाडे, नेतृत्वशैलीमाथि गम्भीर प्रश्न

नुवाकोट । नुवाकोट जिल्लामा चुनावी सरगर्मी बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला नेता सुमन पाण्डेले पार्टी परित्याग गरेका छन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट-२ बाट उम्मेदवार बनेर १६,४७७ मतसहित दोस्रो स्थान हासिल गरेका पाण्डेले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै औपचारिक रूपमा बाहिरिएको घोषणा गरेका हुन्।...