विदेश

ट्रम्पद्वारा नयाँ ‘एयर फोर्स वन’ सार्वजनिक, कतारबाट प्राप्त बोइङ ७४७ लाई उड्दो ह्वाइट हाउसका रूपमा रूपान्तरण

ट्रम्पद्वारा नयाँ ‘एयर फोर्स वन’ सार्वजनिक, कतारबाट प्राप्त बोइङ ७४७ लाई उड्दो ह्वाइट हाउसका रूपमा रूपान्तरण

काठमाडौं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले नयाँ ‘एयर फोर्स वन’ विमान सार्वजनिक गरेका छन्। कतारबाट प्राप्त बोइङ ७४७ विमानलाई आवश्यक परिमार्जन गरी अमेरिकी राष्ट्रपतिको आधिकारिक तथा विशेष विमानका रूपमा प्रयोग गर्न तयार पारिएको हो। मेरिल्यान्डस्थित एन्ड्रयूज एयर फोर्स बेसमा आयोजित कार्यक्रममा राष्ट्रपति ट्रम्पले...