बंगलादेश फर्किन्छु, यदि मर्नु नै छ भने आफ्नै देशको माटोमा मर्न चाहन्छु: शेख हसिना
काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले करिब दुई वर्षपछि स्वदेश फर्किने घोषणा गर्दै यसै वर्ष डिसेम्बरमा अदालतसमक्ष आत्मसमर्पण गर्ने बताएकी छन्। हाल भारतमा निर्वासनमा रहेकी ७८ वर्षीया हसिनाले आफू पक्राउ पर्ने वा ज्यान गुमाउने जोखिम भए पनि बंगलादेश फर्किने निर्णयबाट पछि नहट्ने स्पष्ट...
