मुख्य समाचार

काँग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप

काँग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप

काठमाडौँ। नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थप गरेको छ । यसअघि समय थपेर बिहीबारसम्मका लागि समय दिइएको थियो । शनिबार ललितपुरको सानेपास्थित बी.पी. स्मृति भवनमा बसेको नेपाली काँग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । पार्टीका महामन्त्री...