नेपालसँग साझा समृद्धिका लागि सहकार्य गर्न तयार छौं : मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्य निर्माणका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको भेटपछि मोदीले यस्तो धारणा व्यक्त गरेका हुन्। भेटपछि सामाजिक सञ्जालमार्फत...
