रास्वपा सभापति रवि लामिछाने आज भारत भ्रमणमा, उच्चस्तरीय भेटवार्ता गर्ने
काठमाडौँ । रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आज प्रस्थान गर्दैछन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत जान लागेका हुन्। उनी जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। रास्वपाका प्रवक्ता मनिष...
