मुख्य समाचार

प्रधानमन्त्री अनुपस्थित भएको भन्दै हर्क साम्पाङद्वारा संसद् बैठक बहिष्कार

प्रधानमन्त्री अनुपस्थित भएको भन्दै हर्क साम्पाङद्वारा संसद् बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएको भन्दै संसद् बैठक बहिष्कार गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले आफूहरूले निरन्तर प्रधानमन्त्रीसँग जवाफ माग्दै आएको उल्लेख गर्दै सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका थिए।...