मुख्य समाचार

वीरगंजको मतगणना अन्तिम चरणमा, ६ हजार मत गन्न बाँकी रहँदा अजयसित विजयको मतान्तर १७ सयभन्दा बढी

वीरगंज : प्रदेश नम्बर २ को एकमात्र महानगर वीरगंजमा जारी मतगणनामा करिब ६ हजार मत गन्न बाँकी रहँदा संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार विजय सरावगीले निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय द्विवेदीसँग मतान्तर अझ फराकिलो बनाउँदै लगेका छन्। बुधबार बिहान सबेरैसम्म ७८ हजार...