मुख्य समाचार

पूर्वराजा शाहले दशैँमा टिका नलगाउने

पूर्वराजा शाहले दशैँमा टिका नलगाउने

काठमाडौँ । देशमा प्राकृतिक विपत्ती आएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटक दशैंको टीका नलगाउने बताएका छन् । उनले शक्तिपीठहरुको पनि दर्शन नगर्ने जनाएका छन् । यस अघि हरेक दशैका बेला पूर्वराजा शाहले अष्टमीको दिन शक्तिपीठहरुको दर्शन गर्ने गरेका थिए । साथै उनले आफ्ना...