मुख्य समाचार

सुधन गुरुङ र महावीर पुनले लिए मन्त्रीको शपथ

सुधन गुरुङ र महावीर पुनले लिए मन्त्रीको शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् विस्तार गर्दै सुधन गुरुङलाई गृहमन्त्री तथा महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त गरेका छन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोजित समारोहमा दुवैले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। शपथ समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री,...