अध्ययन भिसा सिफारिसमा नक्कली कागजात प्रकरणमा मन्त्रालयद्वारा छानबिन समिति गठन
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा आफ्ना कर्मचारीको सम्भावित संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। मन्त्रिस्तरीय निर्णयअनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा मन्त्रालयका...
