रास्वपा प्रवक्तामा जगदीश खरेल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवक्तामा जगदीश खरेल मनोनीत भएका छन्। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको प्रस्ताव अनुमोदन गर्दै खरेललाई प्रवक्ताको जिम्मेवारी दिएको हो। ललितपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित खरेल यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा सूचना तथा...
