कर्णाली

कोशी र कर्णालीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

कोशी र कर्णालीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुन सक्रिय रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ तराई भेगमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि, जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको महाशाखाको भनाइ छ । हाल कोशी, मधेश, बागमती र गण्डकी...