कर्णाली

अन्धविश्वासको पराकाष्ठाः महिनावारीका सेतो वस्तु देखाउन नहुने

अन्धविश्वासको पराकाष्ठाः महिनावारीका सेतो वस्तु देखाउन नहुने

मुगु : कर्णाली प्रदेशका मुगु र आसपासका जिल्लाहरूमा महिनावारी भएका महिलाहरूप्रति पुरानै अन्धविश्वास अझै कायम छ। यहाँ महिनावारीका बेला महिलालाई गाई, भैँसीको दुध, दही वा कुनै सेतो वस्तु नदिने चलन छ। अन्धविश्वास अनुसार यस्तो गरे जनावर बाँझो हुने वा फलफूलका बिरुवाहरू सुक्ने मानिन्छ।...