दुवै मतपत्रमा ‘रुख’मा मतदान गर्न पूर्णबहादुर खड्काको आह्वान
काठमाडौं । पूर्णबहादुर खड्काले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीका पक्षमा मतदान गर्न सम्पूर्ण मतदातालाई आह्वान गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष र समानुपातिक दुवै मतपत्रमा ‘रुख’ चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेका हुन्। उनले फागुन २१ गते प्रतिनिधिसभाका २७५ सिटका लागि निर्वाचन हुन लागेको...
