कर्णाली

पीएम कपमा कर्णालीमाथि गण्डकी ४ विकेटले विजयी

पीएम कपमा कर्णालीमाथि गण्डकी ४ विकेटले विजयी

काठमाडौँ । जारी पीएम कपमा गण्डकी प्रदेशले कर्णाली प्रदेशमाथि ४ विकेटको जित हासिल गरेको छ । मंगलबार देउखुरी क्रिकेट रंगशालामा सम्पन्न खेलमा गण्डकीले कर्णालीलाई ४ विकेटले पराजित गरेको हो । कर्णाली प्रदेशले दिएको मात्र ९२ रनको लक्ष्य पछाएको गण्डकीले २९.१ ओभरमा ६ विकेट गुमाउदै...