कर्णाली

मौसम : ५ प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम : ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । गएराति देशभर कतै पनि ठूलो पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी लगायतका ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज पनि सबैजसो प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना...