कर्णाली

उपनिर्वाचनमा अनुमतिबिना सवारी सधान सञ्चालन गरे २५ हजार जरिवाना

उपनिर्वाचनमा अनुमतिबिना सवारी सधान सञ्चालन गरे २५ हजार जरिवाना

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका दिन अनुमतिबिना सवारी सधान सञ्चालन गरेको पाएमा २५ हजार रुपियाँ जरिवाना हुने जनाएको छ । आइतबार आयोगका सहसचिव एमव् प्रवक्ता नीता पोखरेल अर्यालले यही मङ्सिर १६ गते हुने उपनिर्वाचनको दिन अनुमतिबिनाका सवारी साधन सञ्चालन गरेको पाइए २५ हजार...