कर्णालीमा सरकारमा गयो काँग्रेस, चार मन्त्रीले लिए शपथ
काठमाडौं । कर्णालीका नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार कांग्रेसका तर्फबाट चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ ग्रहण गरेका हुन् । राजीव विक्रम शाह आर्थिक मामिला तथा...
