अबको शिक्षा उद्यमशील र प्रतिस्पर्धात्मक हुनुपर्छ: प्रधानमन्त्री ओली
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको शिक्षाले उद्यमशीलता सिर्जना गर्न सक्नुपर्ने र प्रतिस्पर्धात्मक बन्नुपर्ने बताएका छन्। मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा व्यवहारिक, नवीन र स्वदेशमै अवसर सिर्जना गर्ने खालको नभए देश नै पछि पर्ने चेतावनी दिए। प्रधानमन्त्री ओलीले शिक्षाले...
