मानसरोबरको सिजन सुरू, कैलाश पर्वतका ५ रहस्य अझै गर्भमै
काठमाडौं । पवित्र तीर्थस्थल कैलाश–मानसरोवर यात्राको सिजन औपचारिक रूपमा सुरू भएको छ। वैशाखदेखि असोजसम्मलाई उपयुक्त समय मानिने यो यात्राका लागि चीन सरकारको भिसा आवश्यक पर्छ, जुन नेपालस्थित चिनियाँ दूतावासबाट प्राप्त गर्न सकिन्छ। हाल ल्हासा, हिल्सा र रसुवागढी नाकाबाट यात्रा बढी हुने गरेको छ।...
