काठमाडौं । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले विभिन्न पदका लागि आवेदन मागेको छ ।स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिकतर्फ पाँचौं तहका लागि दरखास्त माग गरिएको हो ।