पूर्वप्रधानन्यायाधीश जबरासहित निकट व्यक्तिका घरमा सम्पत्ति शुद्धीकरणको छापा
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित उनी निकटका केही व्यक्ति तथा नातेदारको घरमा छापा मारेको छ । सिंहदरबारस्थित स्रोतका अनुसार विभागको टोलीले बुधबार दिउँसो पूर्वप्रधानन्यायाधीश जबरा, नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा छापा मारेको हो । त्यसैगरी, जबराका...
