Author: राष्ट्रवाणी संवाददाता

धनुषा जिल्ला अदालतको गेटमा एक महिलाले आत्मदाहको प्रयास

धनुषा जिल्ला अदालतको गेटमा एक महिलाले आत्मदाहको प्रयास

जनकपुरधाम । जिल्ला अदालत धनुषाको गेटमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन्। बुधबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका–३ की ५५ वर्षीया फूलकुमारी रजकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन्। उनले पेट्रोल खन्याउन लागेको थाहा पाएलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएर जोगाएको जनाएको छ। घटनास्थलमै...