Author: राष्ट्रवाणी संवाददाता

जाजरकोटमा फैलिएको भाइरल नियन्त्रणमा आउन सकेन, १२ जनाको मृत्यु

जाजरकोटमा फैलिएको भाइरल नियन्त्रणमा आउन सकेन, १२ जनाको मृत्यु

जाजरकोट: झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन सकेको छैन। भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरे पनि गाउँबाट बिरामी शिविरमा आउन नसक्दा उपचार कार्य प्रभावकारी हुन नसकेको हो। बिरामी गाउँमा छ्यापछ्याप्ती भए पनि शिविर ल्याउनका लागि मानिस नहुँदा उपचार...