Author: राष्ट्रवाणी संवाददाता

प्रधानमन्त्री बालेनलाई मोदीको भारत भ्रमणको निम्ता, मिति तय हुन बाँकी

प्रधानमन्त्री बालेनलाई मोदीको भारत भ्रमणको निम्ता, मिति तय हुन बाँकी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको निमन्त्रणा दिएको भारतीय विदेश मन्त्रालयले पुष्टि गरेको छ। मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनको भारत भ्रमणको निमन्त्रणा पुष्टि गर्दै भ्रमणको मिति तय भएपछि जानकारी गराउने बताए।...