Author: राष्ट्रवाणी संवाददाता

देशभर मनसुन सक्रिय : काठमाडौंसहित धेरै क्षेत्रमा आज वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय : काठमाडौंसहित धेरै क्षेत्रमा आज वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (मंगलबार) काठमाडौं उपत्यकासहित अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले पहाडी तथा तराईका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र केही क्षेत्रमा भारी वर्षाको चेतावनी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी र तराई...