विश्वकपमा अमेरिकाको शानदार सुरुवात, पाराग्वेमाथि ४–१ को सहज जित
काठमाडौं । आयोजक अमेरिकाले फिफा विश्वकप–२०२६ मा शानदार सुरुवात गरेको छ। लस एन्जलसस्थित रंगशालामा शनिबार बिहान सम्पन्न खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेलाई ४–१ गोलअन्तरले पराजित गरेको हो। अमेरिकाको जितमा फोलारिन बालोगुनले दुई गोल गरे भने जियोभानी रेयनाले एक गोल थपे। अमेरिकाले एक गोल...
