‘काम नगर्ने मेयरलाई कारबाही, प्रदेश मन्त्रीलाई पनि थुन्छौँ’- मन्त्री लम्साल
काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल फेरि विवादमा तानिएका छन्। यसअघि काम नगर्ने ठेकेदारका ‘खुट्टा भाँचिदिने’ अभिव्यक्तिका कारण आलोचित बनेका उनले यसपटक स्थानीय तहका प्रमुख र प्रदेश सरकारका मन्त्रीहरूमाथि कारबाही गर्ने तथा ‘थुन्ने’ चेतावनी दिएका छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका–५, दुलेगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...
