Author: राष्ट्रवाणी संवाददाता

९ दिनपछि खुल्यो भेरी करिडोर सडकखण्ड

९ दिनपछि खुल्यो भेरी करिडोर सडकखण्ड

जाजरकोट । बाढीले अवरुद्ध भएको भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड नौ दिनपछि सञ्चालनमा आएको छ। नलगाड नगरपालिका–१० र ११ को सीमाक्षेत्र ताक्सुगाडमा बाढीले सडक, पुल तथा चारवटा घर बगाएपछि सडक अवरुद्ध भएको थियो। नगरपालिकाको समन्वयमा भेरी करिडोर सडक योजनाले क्षतिग्रस्त संरचना मर्मत गरेपछि यातायात...