Author: राष्ट्रवाणी संवाददाता

कांग्रेसको संस्थापन इतर पक्षमा नयाँ पार्टी गठनको बहस तीव्र, छिटो निर्णय गर्न नेताहरूको दबाब

कांग्रेसको संस्थापन इतर पक्षमा नयाँ पार्टी गठनको बहस तीव्र, छिटो निर्णय गर्न नेताहरूको दबाब

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठकमा नयाँ पार्टी गठन गर्ने वा पार्टी एकताको विषयमा अब थप ढिलाइ नगर्नुपर्नेमा नेताहरूले जोड दिएका छन्। कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकमा अधिकांश नेताहरूले पार्टी एकता सम्भव नभए वैकल्पिक राजनीतिक शक्ति वा...