एमाले कार्यदलको बैठक बस्दै, छुट्टाछुट्टै प्रतिवेदनमाथि छलफल हुने
काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दै छ। कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा पार्टी कार्यालयमा हिजो बसेको बैठकमा विषयवस्तुमाथि छलफल हुन नसकेपछि आज बेलुकी पुनः बैठक बस्न लागेको हो। कार्यदलको बैठकमा महासचिव शंकर...
