ताजा समाचार

सानीभेरीमा बाढीको वितण्डा : घर, पसल र गोठसहित १० पानीघट्ट बगायो

सानीभेरीमा बाढीको वितण्डा : घर, पसल र गोठसहित १० पानीघट्ट बगायो

काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० मा भारी वर्षापछि अर्माखोलामा आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ । बाढीले घर, किराना पसल, गोठ तथा पानीघट्ट बगाएको हो । वडाध्यक्ष टिकाराम खड्काका अनुसार बाढीले एक घर, दुई किराना पसल, एक गोठ र १० वटा...