ताजा समाचार

सेयर बजार १५ अंकले घट्यो

सेयर बजार १५ अंकले घट्यो

काठमाडौँ । सेयर बजारमा बुधबार १५.४३ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजार परिसूचक २५४५.४० विन्दुमा झरेको हो। यस दिन ४ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कुल २७७ कम्पनीमध्ये ७४ वटाको सेयर मूल्य बढ्दा १९२ वटाको घटेको...