ताजा समाचार

पर्वतमा बाढीपहिरोबाट ३०० परिवार विस्थापित, १७० घर पूर्ण क्षति

पर्वतमा बाढीपहिरोबाट ३०० परिवार विस्थापित, १७० घर पूर्ण क्षति

पर्वत । बाढीपहिरोका कारण पर्वतमा ३०० परिवार विस्थापित भएका छन्। जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार पर्वतका सात स्थानीय तहमध्ये छवटा पालिकाका विभिन्न बस्तीमा बाढीपहिरोले क्षति पुर्‍याएको हो। सबैभन्दा बढी...