जेनजी आन्दोलनका दोषीमाथि कारबाही नभएको भन्दै सरकारमाथि शाहीको प्रश्न
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका क्रममा भएका हिंसा, आगजनी र क्षतिमा संलग्नमाथि सरकारले कारबाही गर्न नसकेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्रीको आलोचना गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले आन्दोलनका क्रममा विद्यार्थीमाथि गोली...
