ताजा समाचार

मुख्यमन्त्री कार्कीको आग्रह : अफवाह होइन, सद्भाव रोजौँ

मुख्यमन्त्री कार्कीको आग्रह : अफवाह होइन, सद्भाव रोजौँ

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई अफवाहको पछि नलाग्न र सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न आह्वान गरेका छन्। सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा मुख्यमन्त्री कार्कीले प्रदेश सरकार घटनाबाट प्रभावित परिवार तथा घाइतेहरूको...