दसैँको टीका र जमरा लगाउने क्रम जारी, काठमाडौंमा चहलपहल बढ्दै
काठमाडौं । विजयादशमीको टीकाको तेस्रो दिन शुक्रबार पनि मान्यजनबाट टीका र जमरा लगाएर दसैँ मनाउने क्रम जारी छ। नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउँदै आफन्त तथा परिवारजनसँग आशीर्वाद लिने–दिने क्रम चलिरहेको छ। बडादसैँको मुख्य...
