टुँडिखेलमा कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन हुँदै
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको ऐतिहासिक खुलामञ्चमा उद्घाटन हुँदैछ। दिउँसो २ बजे हुने उद्घाटन समारोह पार्टी सभापति गगनकुमार थापाले गर्नेछन्। महाधिवेशनमा कांग्रेसका शीर्ष नेताका साथै प्रमुख राजनीतिक दलका नेताहरूले समेत सम्बोधन गर्ने कार्यक्रम छ। कांग्रेसको १५औँ महाधिवेशन त्यही टुँडिखेलमा हुँदैछ,...
