बाढी उद्धारका लागि नेपालले माग्यो अन्तर्राष्ट्रिय समुदायसँग अत्याधुनिक उपकरण
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धारमा प्राविधिक कठिनाइ बढेपछि नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अत्याधुनिक उपकरण र विशेष सामग्री माग गरेको छ। परराष्ट्र मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार, जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोज तथा उद्धार र दुर्गम तथा लेदोले पुरिएका...
