ताजा समाचार

बाढी प्रभावित क्षेत्रमा प्रहरीको अहोरात्र खटाइ, ड्रोन र कुकुरबाट बेपत्ताको खोजी

बाढी प्रभावित क्षेत्रमा प्रहरीको अहोरात्र खटाइ, ड्रोन र कुकुरबाट बेपत्ताको खोजी

काठमाडौं । भोटेकोशी बाढीपछि उत्पन्न चुनौतीसँग जुध्न नेपाल प्रहरीले सीमित साधनस्रोतका बाबजुद उपलब्ध जनशक्ति, प्रविधि र संयन्त्र परिचालन गरी खोज, उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनलाई निरन्तरता दिएको छ। रसुवास्थित नेपाल–चीन सीमाबाट बाढी प्रवेश गरेलगत्तै सूचना सङ्कलन तथा विश्लेषण, रणनीति निर्माण र उपलब्ध साधनस्रोत...