ताजा समाचार

सुधाकर दलेला नेपालका लागि भारतको नयाँ राजदूत नियुक्त

सुधाकर दलेला नेपालका लागि भारतको नयाँ राजदूत नियुक्त

काठमाडौं । भारतले वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ। उनी नेपालका लागि भारतको २७औँ राजदूत बनेका छन्। दलेलाको नियुक्तिका लागि भारतले केही समयअघि नेपालको परराष्ट्र मन्त्रालयमा ‘नोट भर्बल’ पठाएको थियो। भारतीय विदेश मन्त्रालयले दलेला चाँडै राजदूतको जिम्मेवारी सम्हाल्न...