ताजा समाचार

विश्व शान्ति र मानव अधिकारका लागि ४० देशका युवा नेता एकजुट

विश्व शान्ति र मानव अधिकारका लागि ४० देशका युवा नेता एकजुट

काठमाडौं । अन्तर्राष्ट्रिय शान्ति संस्था हेभन्ली कल्चर, वर्ल्ड पिस, रेस्टोरेसन अफ लाइट (HWPL) ले ‘२०२६ अन्तर्राष्ट्रिय युवा शान्ति सम्मेलन : शान्ति र मानव अधिकारका लागि कार्यरत विश्व युवा नेताहरू’ आयोजना गरेको छ। अक्टोबर १० मा कोरियाली समयअनुसार राति १० बजे अनलाइन माध्यमबाट आयोजित...