शोएब अख्तर एनपीएलको तेस्रो संस्करणमा, हिमालय स्पोर्ट्सको विशेष कार्यक्रममा सहभागी हुने
काठमाडौँ । पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोएब अख्तर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका क्रममा हिमालय स्पोर्ट्सको विशेष क्रिकेट प्रसारण कार्यक्रममा सहभागी हुने भएका छन्।हिमालय स्पोर्ट्सका अनुसार अख्तरलाई एनपीएलका खेलअघि र खेलपछि प्रसारण हुने ‘रेड बुल क्रिकेट लाइभ इन एसोसिएसन विथ...
