ताजा समाचार

धर्म परिवर्तन गरेपछि जातीय आरक्षणको सुविधा नपाइने भारतको सर्वोच्च अदालतको फैसला

धर्म परिवर्तन गरेपछि जातीय आरक्षणको सुविधा नपाइने भारतको सर्वोच्च अदालतको फैसला

काठमाडौं । भारतको सर्वोच्च अदालतले धर्म परिवर्तन गरेपछि पहिलेको जातीय पहिचानका आधारमा आरक्षण सुविधा दाबी गर्न नसकिने फैसला गरेको छ। अदालतले धर्म परिवर्तन गरी मुस्लिम बनेका व्यक्तिलाई हिन्दु सामाजिक व्यवस्थामा रहेको जातीय पहिचानका आधारमा आरक्षणको लाभ दिन नमिल्ने ठहर गरेको हो। तमिलनाडुमा धर्म...