आईसीसी एसिया सम्मेलन मंसिरमा नेपालमा हुने
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘आईसीसी एसिया सम्मेलन’ आगामी मंसिरमा नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापन तथा आईसीसीको आयोजनामा मंसिर १ देखि ५ गतेसम्म (नोभेम्बर १७ देखि २१ सम्म) सम्मेलन हुन लागेको हो। क्यानका सचिव पारस...
