कांग्रेस केन्द्रीय सदस्यमा कर्णालीबाट राजीवविक्रम शाह निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा कर्णाली भूगोल क्लस्टरबाट जाजरकोटका राजीवविक्रम शाह निर्वाचित भएका छन्। कर्णाली प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित शाहले अब पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्नेछन्। कर्णाली प्रदेशबाट सहमहामन्त्रीसहित १० जना निर्वाचित भएका छन्। केही पद तथा क्लस्टरको मतपरिणाम...
